मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राधिकरणको स्रोतमा हालीमुहाली गर्न नपाएपछि कुलमानविरुद्ध मन्त्री खड्काको दादागिरी

barnanmedia.com · Mon Jan 06 21:49:15 GMT 2025

ऊर्जामन्त्रीको कुर्सीमा विराजमान दीपक खड्का को हुन् भन्ने आमनेपालीले चिनिसकेका छन् ।

उनी कसरी राजनीतिमा आए र टिकिरहेका छन् भन्ने पनि भलिभाँती सबैलाई जानकारी भएकै कुरा हो । अहिले पनि उनी मन्त्रीको कुर्सीमा बसेर स्काउटजस्तो अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त सामाजिक संस्थाको जग्गामा दादागिरी शैलीमा अवैध तरिकाले कब्जा जमाइरहेका छन् । उनी न भाडा तिर्छन् न त जग्गा खाली नै गर्छन् । राज्यले सामाजिक सेवाका निम्ति उपलब्ध गराएको जग्गा उनले कमाई खाने भाँडो बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)