अध्ययन बिदा दुरुपयोग : ४४ प्राध्यापकले गरे ११ करोड फिर्ता
onlinekhabar.com · Thu Jun 04 09:33:05 GMT 2026

२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएर काममा नफर्किएका ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् ।
डा. जीवन काफ्लेको संयोजकत्त्वमा गठित समितिले ३९८ जना प्राध्यापकले बिदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ । अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकहरूलाई रकम फिर्ता गर्न त्रिविले सार्वजनिक सूचना निकालेपछि ४४ प्राध्यापकले ११ करोड फिर्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)