जो सगरमाथामा एक साता बेपत्ता भएर फर्किए
himalpress.com · Thu Jun 04 09:38:55 GMT 2026

काठमाडौँ- सगरमाथामा करिब एक सातादेखि बेपत्ता रहेका एक नेपाली पर्वतीय मार्गदर्शक (गाइड) काठमाडौँ फर्किएका छन्। ओखलढुंगाका गाइड दावा शेर्पा शुक्रबार साँझ क्याम्प-३ नजिक सम्पर्कविहीन भएका थिए। साउथ कोलमा उनीसँगै रहेका पोलिस आरोहीको औँला हिउँले खाएपछि फर्किएका थिए।
विभिन्न स्रोतका अनुसार ओर्लने क्रममा ग्राहकभन्दा पछाडि रहेका दावा टोलीका अन्य सदस्यहरू तल झरेपछि क्याम्प-३ नजिक एक्लै परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)