मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१० खेलाडीमा सिमित बोस्नियाविरुद्ध स्विट्जरल्यान्डको चार गोल

khabarhub.com · Fri Jun 19 00:14:21 GMT 2026

काठमाडौँ – जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयको गोल वर्षाको मद्दतले स्विट्जरल्यान्डले विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को भारी अन्तरले पराजित गरेको छ । यो जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)