मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ जिल्ला हाकिमसहित सशस्त्रका १५ अधिकारीलाई हेडक्वाटर झिकाएर कडा चेतावनी

barnanmedia.com · Mon Jan 06 22:11:16 GMT 2025

राजस्व संकलनमा गडबडी गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मोरङ, बाँके, धनुषा, र बाराका प्रमुखसहित १५ अधिकारीलाई हेडक्वाटर झिकाएर कडा चेतावनी दिएको छ। उनीहरूलाई सुधारको मौका दिँदै पुनः सम्बन्धित बाहिनीपतिको जिम्मामा फिर्ता गरिएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी बिमल डाँगी, धनुषाका एसपी दर्शन गिरी, र बाराका एसपी सन्तोष बहादुर सिंहलाई प्रधान कार्यालयले झिकाएको थियो। बाराका प्रमुख विदामा भएकाले त्यहाँबाट डीएसपी र इन्स्पेक्टर उपस्थित भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)