रियल म्याड्रिड बराबरीमा रोकियो
hamrokhelkud.com · Sun Oct 30 17:25:35 GMT 2022
आइतबार, कात्तिक १३, २०७९
एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)