मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वनमा फलफूल पाउन थालेपछि बाँदरको उपद्रव घट्दै

barnanmedia.com · Mon Jan 06 23:03:03 GMT 2025

बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ ।

चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो । यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)