मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लामिछानेका वकिलले गरे बहस

rajdhanidaily.com · Mon Jan 06 23:13:31 GMT 2025

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका तर्फबाट उनका वकिलले सोमबारदेखि बहस सुरु गरेका छन् ।

कास्की जिल्ला अदालतमा पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)