मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै

deshsanchar.com · Mon Jan 06 23:31:11 GMT 2025

मोरङ- जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ ।

सङ्गठनले विराटनगर महानगरपालिका–१४ जतुवास्थित डिग्री क्याम्पसको मैदानमा आगामी माघ ११ गतेदेखि २० गतेसम्म एक्स्पो (व्यापार तथा औद्योगिक मेला) आयोजना गर्न लागेको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)