उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
ratopati.com · Mon Dec 23 19:51:00 GMT 2024

मोरङ । पथरी शनिश्चरे-१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गरेका थिए । तर, नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उनी खेती गर्ने कि नगर्ने भनी दोधारमा परेका छन् ।
स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर फर्किएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पबारे अन्योलमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)