मतदाता भन्छन् : नेताहरूले भोट बैंकका रूपमा मात्रै हेर्छन्, कसैले पीडा सुन्दैन
ekagaj.com · Sun Nov 13 16:03:19 GMT 2022
बेदकोट- प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् ।
उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । 'नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन,' कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भनिन्, 'अघिल्ला चुनावमा गरेका वाचाहरूलाई पनि यस पटक पनि दोहोर्याइरहेका छन् ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)