मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार

barnanmedia.com · Mon Dec 23 21:51:59 GMT 2024

जंगलमा हराएका युवायुवतीको इन्सपेक्टर अस्मिता कपालीको टोलीले उद्धार गरेको छ।

आज सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र १३ जना हराएका थिए। उनीहरू हराएपछि प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति टोली खटिएको थियो। त्यसपछि प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)