चखेवामा सांस्कृतिक तथा पर्यटन कृषि मेला
barnanmedia.com · Mon Dec 23 21:56:35 GMT 2024

जिल्लाको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ एक गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।
गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलन आयाजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा माघ एक गतेदेखि पाँच गतेसम्म टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना गरिने दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)