मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेल्वेको ट्र्याकले सावरसुपखेती अन्योलमा

barnanmedia.com · Mon Dec 23 21:59:06 GMT 2024

जिल्लाको पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्ष पहिले सगरमाथा कृषि फार्म सञ्चालन गरी सावरसुपखेती सुरु गर्नुभएको हो । नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा परेपछि अहिले उहाँमा खेती के होला भन्नेबारे अन्योलता छाएको छ ।

स्वदेशमा कृषि कर्ममार्फत राज्यलाई सहयोग गर्ने उद्देश्य बोकेर यहाँ आउनुभएका पूर्वभारतीय सेना सुब्बा रेल्वेको ट्र्याकले फार्ममा परेपछि खेतीको विकल्पका बारेमा दोधारमा हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)