मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शैक्षिक महोत्सवको तयारी पूरा

barnanmedia.com · Mon Dec 23 22:01:28 GMT 2024

सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ धनगढीमा आजदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ महोत्सव हुने भएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)