बोस्नियामाथि स्विट्जरल्यान्डको सानदार जित
nepalnews.com · Fri Jun 19 00:39:11 GMT 2026

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको छ।
अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले स्पष्ट ३ अंक जोडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा
काठमाडौँ