चेक र दक्षिण अफ्रिकाले दोस्रो खेलमा पनि जित निकाल्न सकेनन्
barnanmedia.com · Fri Jun 19 00:37:37 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १ १ को बराबरी खेलेका छन्।
दोस्रो खेलमा पनि विजय हात पार्न नसक्दा यी दुईमध्ये एक टोली समूह चरणबाटै बाहिरिने निश्चित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा