आरजुको अनौपचारिक दिल्लीयात्रामा राजकीय सम्मान खोज्ने उपबुज्रुकहरू
barnanmedia.com · Mon Dec 23 22:29:27 GMT 2024

गत भदौमा स्वास्थ्योपचारका लागि नयाँ दिल्ली जान लागेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले औपचारिक भ्रमणमा बोलाएको थियो । भदौ २ गते ५ दिने भ्रमणका लागि दिल्ली गएकी उनलाई झण्डै प्रधानमन्त्रीबराबरकै सम्मान दिइएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीलाई त्यसरी सम्मान दिनु दिल्लीले परिवर्तित सत्ता गठबन्धनलाई अनुमोदन र स्वागत गर्नु पनि हो भन्ने सामान्य कूटनीतिक समझ भएका व्यक्तिले बुझ्ने कुरा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)