मृगौला पीडितलाई १ लाख ८१ हजार सहयोग
annapurnapost.com · Fri Aug 01 08:58:44 GMT 2025

साउदी : कास्की आदर्श समाज साउदी अरबले मृगौला पीडितलाई आर्थिक सहयोग स्वरूप १ लाख ८१ हजार रुपैयाँ सहयोग गरेको छ।
कास्की जिल्ला मादी गाउँपालिका-१२ घुम्ले बजारका २९ वर्षीय विशाल रानाभाटको दुवै मृगौला फेल भएकाले उपचार सहयोगको लागी सो रकम सहयोग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)