मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलकुदमन्त्रीको तर्क– पूर्वाधार नहुँदा १०औँ राष्ट्रिय खेलकुद गर्न सकेनौँ

baahrakhari.com · Fri Aug 01 09:06:43 GMT 2025

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अघिल्लो आर्थिक वर्षमा पूर्वाधार निमार्ण पूरा नहुँदा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न नसकिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा एक वर्षको अवधिमा भएका कार्य प्रगतिको विवरण प्रस्तुत गर्ने क्रममा मन्त्री चौधरीले गत वर्ष नै हुनुपर्ने १०औँ राष्ट्रिय खेलकुद हुन नसक्नुमा पूर्वाधार प्रमुख विषय भएको बताएका हुन् ।

“अघिल्लो आर्थिक वर्षमा आवश्यक पूर्वाधार निमार्ण सम्पन्न नभएको लगायत कारणले १०औँ राष्ट्रिय खेलकुद गर्न नसकेको यहाँहरू सबैलाई अवगत नै छ,” मन्त्री चौधरीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)