कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाए
barnanmedia.com · Mon Dec 23 22:54:18 GMT 2024

जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपीएल) क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार हुँदा पनि कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाएका छन्।
फाइनल खेलका दिन जनकपुर बोल्टस्का समर्थकमाथि भएको भन्दै स्थानीय युवाहरूले नाराबाजीसहित गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका हुन्। सोमबार जनकपुरका युवाहरूले भानुचोकमा प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)