मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के कारणले लोप हुँदैछ तरबार नाच ?

deshsanchar.com · Mon Dec 23 23:05:10 GMT 2024

जुम्ला- शुभकार्य र चाडपर्वमा नाचिने तरबार नाच जिल्लामा पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय आधुनिक प्रविधिको प्रयोग, पुस्ता हस्तान्तरण नहुनुलगायत कारणले तरबार नाच लोप हुँदै गएको हो ।

परम्परागत नाचको पुस्तान्तरण गर्दै यसको संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकार भएका निकायले चासो नदिँदा लोप हुँदै गएको बुढापाका बताउँछन् । पुरुषमात्र सहभागी हुने तरबार नाच लोप हुने चिन्तामा जुम्लीवासी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)