बर्दिबास–कालापानीमा तनाव, डोजर चलाउने तयारीविरुद्ध स्थानीय आन्दोलित
barnanmedia.com · Tue May 26 05:12:57 GMT 2026

महोत्तरी । महोत्तरीको बर्दिबास–३ कालापानी क्षेत्रमा सरकारले बस्ती हटाउने (डोजर चलाउने) तयारी गरेपछि स्थानीयवासी आन्दोलित बनेका छन्। आन्दोलनका क्रममा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
स्थिति उग्र बनेपछि प्रदर्शनकारीले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ। घटनापछि क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)