अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने
onlinekhabar.com · Fri Jun 19 00:44:19 GMT 2026

४ असार, काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक राेजगारीमा पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने भएकाे छ। आफूले पठाएका श्रमिकहरूकाे नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भए/नभएको सुनिश्चित गर्नुपर्ने भएकाे हाे।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित अनुगमन गर्न भनेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ