इरानमा अमेरिकी सैन्य कारबाहीपछि तेल बजारमा हलचल
ratopati.com · Tue May 26 05:20:07 GMT 2026

न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । रक्षात्मक कारबाही भन्दै सैन्य अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेपछि मंगलबार एसियाली बजारमा प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुडको भाउ झन्डै २ प्रतिशतले बढेको हो ।
युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा अझै स्पष्ट सफलता नआएकै समयमा सो आक्रमण भएपछि लगानीकर्ता र ऊर्जा बजार दुवै उच्च सतर्कतामा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)