मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप–२०२६ : रियल मड्रिडका खेलाडीबिना नै विश्वकप यात्रामा ‘ला रोजा’

lokaantar.com

विश्व फुटबलमा स्पेन र रियल मड्रिड एक–अर्काका पर्यायजस्तै हुन् । तर, आगामी फिफा विश्वकपका लागि घोषित स्पेनको २६ सदस्यीय टोलीले फुटबल प्रेमीहरूलाई आश्चर्यमा पारेको छ ।

विश्वकपको इतिहासमा पहिलोपटक स्पेनको राष्ट्रिय टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी अटाएका छैनन् । यो निर्णयले फुटबल जगतमा बहस सिर्जना गरे पनि मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टले भने आफ्नो अडान प्रष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय