मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिललाई झट्का : हैटीविरुद्धको खेल पनि नेयमारले गुमाउने

khabarhub.com · Fri Jun 19 00:53:59 GMT 2026

काठमाडौँ – ब्राजिलका स्टार फरवार्ड नेयमारले विश्वकप फुटबलअन्तर्गत हैटीविरुद्धको दोस्रो खेल गुमाउने भएका छन् । पिँडुलाको चोट पूर्ण रूपमा ठिक नभएका कारण उनी टोलीबाट बाहिरिएको ब्राजिलियन फुटबल कन्फेडेरेसनले पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)