मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कमल थापाले भने- हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम

hamrakura.com · Sun Jun 26 00:00:00 GMT 2022

धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् ।

धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)