मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपामा जनताको आकर्षण बढ्दै : अध्यक्ष राई

rajdhanidaily.com · Mon Aug 12 23:35:19 UTC 2024

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गरेका छन् ।

सोमबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)