मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा पल्टियो, ३८ जना घाइते

barnanmedia.com · Tue May 26 05:24:48 GMT 2026

कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)