विदेशमा भएका नेपालीको साह्रो–गाह्रोलाई सम्बोधन गर्न ‘मोफा मित्र’
shilapatra.com · Tue May 26 05:20:00 GMT 2026

विदेशमा भएका नेपालीको साह्रो–गाह्रोलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले एक ताजा मोबाइल एप सार्वजनिक गर्न लागेको छ ।
मंगलबार दिउँसो परराष्ट्रमन्त्री शिशिर खनालले त्रिपुरेश्वरको कन्सुलर सेवा विभागमा पुगेर ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयको छोटकरी अंग्रेजी नाम ‘मोफा’ र नेपालीको साथीको रूपमा ‘मित्र’ जोडेर मोफा मित्र नाम दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)