छ युवा सम्मानित
barnanmedia.com · Mon Aug 12 23:35:57 UTC 2024

काठमाडौँ, २९ साउन : अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा आज आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका छजनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहनुुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)