लेबनानमा इजरायलको ड्रोन हमला, ६ जनाको मृत्यु
ratopati.com · Mon Oct 21 20:45:00 UTC 2024

बेरुत । पूर्वी लेबनानी सहर बालबेकमा रहेको एउटा घरमा सोमबार इजरायली ड्रोन हमलामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन्
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले मध्य बालबेकको नाबी इनाम क्षेत्रमा रहेको एउटा घरमा इजरायली ड्रोनले आक्रमण गरेको र मृत्यु हुनेमा महिला तथा बालबालिका रहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)