ट्रम्पलाई जिताउन पैसाको खोलो बगाउँदैछन् एलन मस्क
ratopati.com · Mon Oct 21 20:45:00 UTC 2024

काठमाडौँ । अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेका डोनाल्ड ट्रम्पलाई जिताउन विश्वकै धनीमध्येका एक उद्योगपति इलन मस्कले पैसाको खोलो बगाइरहेका छन् ।
गएको तीन महिनामा मात्रै इलनले ट्रम्पका लागि ७५ मिलियन अमेरिकी डलर अर्थात् करिब १० अर्ब रुपैयाँ चन्दा सहयोग गरिसकेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)