प्रदेश सरकार फेरबदलबारे गुण्डुमा छलफल
barnanmedia.com · Tue May 12 22:09:14 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच भेटवार्ता भएको छ ।
ओली निवास भक्तपुरमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबराबिच मंगलबार साँझ भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)