सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भोली विश्वासको मत लिने
rajdhanidaily.com · Mon Aug 12 23:41:18 UTC 2024

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोली ३० गते बुधबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । साउन २० गते नियुक्त भएका मुख्यमन्त्री शाहलाई काँग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार नै प्रदेश सभा सचिवालयमा पठाइएको मुख्यमन्त्रीको सचिवालय सदस्य रामबहादुर बिष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)