व्हाट्सएप कल कसरी रेकर्ड गर्ने ? एन्ड्रोइड र आईफोन प्रयोगकर्ताका लागि फरक-फरक उपाय
ictsamachar.com

काठमाडौं । आजको डिजिटल युगमा अधिकांश मानिसहरूले स्मार्टफोन प्रयोग गर्छन् र प्राय: सबैको फोनमा व्हाट्सएप हुन्छ । व्यक्तिगत तथा व्यावसायिक कामका लागि व्हाट्सएप धेरै उपयोगी बनेको छ । यद्यपि, व्हाट्सएप कल गर्दा कहिले काहीँ कल रेकर्ड गर्नुपर्ने आवश्यकता पर्न सक्छ । तर धेरैलाई यसलाई कसरी रेकर्ड गर्ने भन्ने थाहा हुँदैन ।
व्हाट्सएपमा कल कसरी रेकर्ड गर्ने ?
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ