गणतन्त्र दिवसको तयारी सुदूरपश्चिममा छैन, गएन प्रधानमन्त्री कार्यालयबाट कुनै पत्र
hamrakura.com · Tue May 26 00:00:00 GMT 2026
धनगढी । सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारी नै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हाल सम्म त्यसको कुनै तयारी भने गरेको छैन ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हाल सम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)