नेपाली चिया निर्यातको अवरोध हटाउन परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह
kendrabindu.com · Fri Jun 19 01:12:01 GMT 2026

काठमाडौं । नेपाली चियाको भारत निर्यातमा देखिएका अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष आग्रह गरेको छ । महासंघको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्रीसँग बिहीबार भेट गरि कुटनीतिक माध्यमबाट समस्या समाधानको लागि पहल गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा परराष्ट्र मन्त्रालय पुगेको महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)