मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

ढिरहेको वजन कम गर्न चाहनुहुन्छ ?

barnanmedia.com · Mon Oct 21 22:21:58 UTC 2024

आजभोलि खानपान फेरिएको छ । बजारमा मिलावट भएका सामानहरू जसरी छ्याप्छ्याप्ती किनबेच भइरहेका छन् ।

यसको असर स्वास्थ्यमा मोटोपनाको रुपमा प्रष्ट देखिइ रहेको छ । मोटोपना घटाउन मानिसहरु जिम गएर पसिना बगाइरहेका छन् । बजारमा पाइने धेरै किसिमका प्रडक्टहरु आफ्नो डाइटमा सामेल गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि राम्रो नतिजा आउन सकिरहेका छैन । आजको यस लेखमा हामीहरू तपाईलाई तौल घटाउन सहयोगी यस्तै केही नियमहरूबारे बताउन गइरहेका छौ । यसलाई अपनाउँदा तपाईंले पनि आफूमा धेरै फरक देख्नुहुनेछ; तपाईको तौल पनि छिटै कम हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)