रवि लामिछाने पक्राउ गरिएकोमा प्रधानमन्त्री ओलीले के भने ?
barnanmedia.com · Mon Oct 21 22:50:19 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट पार्नुभएको छ ।
विपक्षी दलका नेताहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमितताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)