मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा बस दुर्घटना : ३८ जना घाइते, दुईको अवस्था गम्भीर

ratopati.com · Tue May 26 05:51:11 GMT 2026

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। बसमा ५६ जना यात्रु सवार रहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय