एनआईसी एसिया बैंकद्धारा विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान
ajakoartha.com · Tue May 26 05:49:00 GMT 2026

काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ ।
विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)