हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
nepalnews.com · Fri Jun 19 01:15:45 GMT 2026
काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। अन्य तराई भूभागमा मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
मधेस प्रदेश
मौसम