आज संघीय संसदका तीन समितिको बैठक बस्दै
nepalnews.com · Fri Jun 19 01:25:52 GMT 2026

काठमाडौँ। आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
प्रतिनिधि सभा
विश्वनाथ पौडेल