मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

setopati.com · Fri Jun 19 01:24:50 GMT 2026

अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने युवतीले ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्।

नगरको १८औं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)