काठमाडौं महानगरमा आगामी आवका लागि बहाल करको दर हेरफेर
khabarhub.com · Fri Jun 19 01:22:32 GMT 2026

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ
सुनीता डङ्गोल