लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
nepalnews.com · Tue May 26 06:00:41 GMT 2026

लेबनान। इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ।
इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)