नाटक रिहर्सलमा देखिए मनोज गजुरेल, बिहीबारदेखि मञ्चन हुँदै 'महाभारत'
setopati.com · Tue May 26 05:55:00 GMT 2026

'सेतो धरती'को सफल मञ्चनपछि कान्तिपुर फिल्म एकेडेमीको नाटकघर कान्तिपुर थिएटरले अर्को नाटक 'महाभारत' मञ्चन गर्ने भएको छ।
हाल अन्तिम चरणको रिहर्सल भइरहेको नाटक यही जेठ १४ गते (बिहीबार)देखि मञ्चन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)