सप्तकोशीको बीच टापुबाट ४७५ केजी गाँजा बरामद
barnanmedia.com · Tue May 26 05:53:05 GMT 2026

सशस्त्र प्रहरी बलले सप्तकोशी नदीको बीच टापुबाट करिब ४ सय ७५ किलोग्राम अवैध गाँजा बरामद गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र उदयपुरको बेलका नगरपालिका-८ को सीमा क्षेत्रमा पर्ने कोशी नदीको टापुमा १६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा जेठ ११ गते सो गाँजा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)